पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको आक्रमण हाे: महासंघ

नेपाल पत्रकार महासंघका सभासद तथा कान्तिपुर दैनिकका गोरखा जिल्ला सम्वाददाता सुदिप कैनीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ गोरखा शाखाका अनुसार, गोरखा र तनहँुको सिमानामा पर्ने मस्र्याङदी नदि किनारमा विना टेण्डर बालुवा...