मन्त्रिपरिषद्का निर्णयहरु बैठक लगत्तै सार्वजनिक गरेर खुल्ला, पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अनुसरण गर्न माग

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने गरी नेपाल सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कात्तिक २५ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे ‘सञ्चारकर्मीहरुले समयक्रममा पछि थाहा पाइहाल्ने’ भन्दै...

पत्रकार आक्रमणको भर्त्सना

नागरिक दैनिकका रुकुम सम्वाददाता लोकेन्द्र खनाललाई नेकपा रुकुम पश्चिमका कार्यकताहरुले छुरा प्रहार गरी गम्भीर घाइेत बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कात्तिक २३ गते रुकुमको बाफियाकोट ६ मग्मामा स्थानीय सोनु परियारको शुद्धी कार्यक्रममा...

पत्रकार लोकेन्द्र खनालमाथि नियोजित सांघातिक आक्रमण

नेपालीहरुको महान चाड तिहार मनाइरहेका बेला समेत सत्तारुढ ने क पा रुकुम पश्चिमका कार्यकर्ताहरुले गरेको नियोजित सांघातिक आक्रमणमा परि नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल गम्भिर घाइते भएको घटनाले नेपाल प्रेस युनियन अत्यन्तै...

दण्डहीनताको अन्त्यका लागि विश्वभर हुने सबैखाले अभियानमा महासंघकाे ऐक्यवद्धता

आज नोवेम्बर २ विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस । पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्ने उद्देश्यकासाथ यो दिवसलाई विश्वभरका पत्रकारले मनाउने गरेका छन् । यस अवसरमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले  पत्रकारका...