उदयपुरमा पत्रिका जलाइयो, पत्रकारमाथि दुर्व्यवहार

जेठ १९ गते बुधवार देशव्यापी रुपमा भैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनको क्रममा उदयपुर जिल्लामा प्रहरीले स्थानिय पत्रपत्रिका कब्जामा लिएर जलाइएको घटनामा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस...