न्यूनतम पारिश्रमिक सम्बन्धी प्रेस नोट

नेपाल सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनरावलोकन गरी आगामी साउन १ गतेदेखि लागु हुने गरी आज असार २८ गतेको नेपाल राजपत्रमा प्रकाशित गरेकोमा नेपाल पत्रकार महासंघले हार्दिक स्वागत गरेको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको पहलमा विगत दुइ...