सद्भावना पार्टीद्वारा पत्रकार महासंघ भवन कब्जा

नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय भवनमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले अनाधिकृत रूपमा कब्जा गरी पार्टी कार्यालय स्थापना गरेर सञ्चालन गरेको महासंघ सप्तरी शाखाबाट जानकारी पाउँदा महासंघ केन्द्रीय समिति आश्चर्यचकित भएको छ । वैधानिक प्रक्रियाबाट...