पत्रकार पक्राउ र दुर्व्यवहारको भर्त्सना

सिरहको गोलबजारबाट प्रकाशित अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलियालाई मंसिर ७ गते राति प्रहरीले पक्राउ गरी आज म्याद थप गरेर महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा हिरासतमा राखेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रिकामा प्रकाशित विषयलाई...

पत्रकार यादवमाथि हातपातको विरोध

नेपाल प्रेस युनियनका सदस्य तथा नागरिक दैनिक सिराहाका संवाददाता मिथिलेश यादवमाथि समाचार संकलनका क्रममा लहानस्थित लिला मदन अस्पतालका संचालक मनोज साह, डाक्टर दिलिप कुमार यादव र कमर्चारी धनञ्जय यादवले हातपातको प्रयास गर्दै सञ्चार साधन फुटाएको विषयमा नेपाल प्रेस युनियनको...

पत्रकार रिहाइकाे माग

समाचारको विषयलाई लिएर सोलुखुम्बु अनलाइनका पत्रकार महेश रानामगरलाई चितवन प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको निहुँमा पत्रकार रानामगरलाई मंसिर ३ गते प्रहरीले पक्राउ गरी चितवन...