प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि महासंघको अनलाईन डाटावेस सिस्टम

प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि नेपाल पत्रकार महासंघले आज एक कार्यक्रमबीच अनलाईन डाटावेस सिस्टम सार्वजनिक गरेको छ । ललितपुरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मा. मोहना अन्सारीले सोको सार्वजनिक गर्नुभएको हो ।...