कान्तिपुर दैनिकको गाडी जलाएको घटनाप्रति ध्यानाकर्षण

आन्दोलनका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै मधेसी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा कान्तिपुर दैनिकको गाडी जलाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।   पुस १२ गते कान्तिपुरको चितवनस्थित भरतपुर क्षेत्रीय कार्यालयबाट वीरगञ्ज पत्रिका पुर्याएर...

केन्द्रिय सदस्य झामाथि प्रहरी आक्रमण

तराइ मधेशमा जारी आन्दोलनका क्रममा २०७२ पुष ९ गते बिहीबार साँझ विराटनगरस्थित महावीर रोडमा मोर्चाका कार्यकर्ताहरुले गरेको कार्यक्रममा तस्विर खिच्दै गर्दा प्रहरीले नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झालाई दुर्व्यवहार गर्दै संवेदनशील अंगमा प्रहार गरि घाइते बनाएको...

पत्रकारलाई दिइएको धम्की आपत्तिजनक

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष विश्वनाथ ठाकुर र सभासद ओमप्रकाश ठाकुरलाई आन्दोलनको समाचार संकलनको क्रममा सुरक्षाकर्मीबाट दिइएको धम्की र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सर्लाही शाखाका अनुसार सदरमुकाम...