सद्भावना पार्टीद्वारा पत्रकार महासंघ भवन कब्जा

नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय भवनमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले अनाधिकृत रूपमा कब्जा गरी पार्टी कार्यालय स्थापना गरेर सञ्चालन गरेको महासंघ सप्तरी शाखाबाट जानकारी पाउँदा महासंघ केन्द्रीय समिति आश्चर्यचकित भएको छ । वैधानिक प्रक्रियाबाट...

पत्रकारलाई बदनाम गरिएकोमा महासंघको विरोध

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका सचिव रत्न कार्कीलाई प्रकाशित समाचारको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य खेमबहादुर सिंहले पत्रकार सम्मेलन गरी सचिव कार्कीको नामै किटान गरेर खेद प्रकट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण...