प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि महासंघको अनलाईन डाटावेस सिस्टम

प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि नेपाल पत्रकार महासंघले आज एक कार्यक्रमबीच अनलाईन डाटावेस सिस्टम सार्वजनिक गरेको छ । ललितपुरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मा. मोहना अन्सारीले सोको सार्वजनिक गर्नुभएको हो ।...

दोषीमाथि कारबाही गर

आज चैत्र १५ गते रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार संकलनका गरिरहेका पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी...