मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

नेपाल आयल निगमको विवादित जग्गा खरिद प्रकरणमा निरन्तर रिपोर्टिङ गरेका नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई ज्यान मार्नेसम्मको धम्की दिएका प्रवन्ध निर्देशक गोपाल खड्काले नागरिक दैनिक र यससँग सम्वद्ध पत्रकारहरुमाथि मानहानी मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको...

जग्गा खरिद प्रकरणसम्बन्धी नागरिक दैनिकले समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रमप्रति महासंघको गम्भीर ध्यानाकर्षण

सार्वभौम संसदका विभिन्न समितिहरूले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको ‘नेपाल आयल निगमको जग्गा खरिद’ प्रकरणका विषयमा नागरिक दैनिकले अनुसन्धानात्मक रिपोर्टिङ गरी समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।...