नेपाल ः समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रवन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ...