नेपाल ः समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ कैलाली शाखाका अनुसार धनगढी थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गरेको विषयमा प्रकाशित...