नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीलाई ध्यानाकर्षण

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई भेटी नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ११ बुँदे ध्यानाकर्षण पत्र...