रेडियोकाे प्रसारणमा अवरोध

त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा रहेको टियू एफएम १०७ मेगाहर्जको प्रसारण बन्द भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको दिन फागुन २३ गते बिहानदेखि...

दोषिमाथि कारबाहीको माग

केही दिनयता पत्रकार तथा सञ्चारमाध्यम माथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएका छन् । त्यस्तै समाचारकै विषयलाई लिएर...

नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सन् २०१६ को अवस्थासम्बन्धी संक्षिप्त प्रतिवेदन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा केहिहद सुधार भएको पाइएको छ । सन् २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न संघसंगठनको आन्दोलनका कारण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का...