नेपाल ः नेपाल प्रेस युनियनको २९ औँ बार्षिकोत्सवको शुभकामना

मुलुकभरका लोकतन्त्रवादी सञ्चारकर्मीहरुको एक मात्र साझा संस्था नेपाल प्रेस युनियन यही जेठ १३ गते आफ्नो स्थापनाको २९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सम्पूर्ण सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।...