नेपाल ः जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहद्वारा विज्ञप्ति जारी गरी धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहका प्रकाण्डद्वारा विज्ञप्ति जारी गरेर उक्त अनलाईनलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । जेठ २६ गते...

नेपाल ः प्रेस विज्ञप्ति

कोरोना  महामारीको अप्ठ्यारोसँग जुधिरहेका पत्रकारहरु पछिल्ला दिनमा आफ्नो कार्यसम्पादनका क्रममा मानसिक दवाव र धम्कीको सामना गरिरहेको विभिन्न घटनाहरुले देखाएका छन्। देशका विभिन्न भागमा भएका पत्रकारहरुमाथि प्रसासन लगाएर मानसिक दवाव दिने, विभिन्न कम्पनीका संचालकहरुबाट...

नेपाल ः प्रेस विज्ञप्ति

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण आम जनजीवन प्रभावित बनेको छ । यो महामारीमा मानव जीवनको रक्षाका लागि स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीकर्मीलगायतसँगै सञ्चारकर्मी पनि अग्रभागमा जिम्मेवारीका साथ खटिइरहेका छन । कोरोना कहरमा...

नेपाल ःप्रेस स्वतन्त्रतामाथि आघात पुग्ने घटनाको भर्त्सना

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका सदस्य खगेन्द्र सुनारलाई समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैमा रोकेर फिर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । जेठ २२ गते रुकुम घटनाको...