नेपाल ः हालसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित : स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघको अपिल

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार उच्च...