नेपाल ः समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक द्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोक लगाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका सम्वाददाता अवधेशकुमार झालाई समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक राजेन्द्र धिमालद्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोग लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समय...