संयुक्त मधेसी मोर्चाले लगाएको बन्देजप्रति महासंघको गम्भीर आपत्ति

आन्दोलनरत संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाबाहेक अन्यको विज्ञापन, शुभकामना लागयतका सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकोमा नेपाल पत्रकार महासंघ गम्भीर आपत्ति प्रकट गर्दछ । मोर्चाले कात्तिक १० गते एक विज्ञप्ति प्रकाशित गरी यस्तो बन्देज लगाएको छ...