वरिष्ठ पत्रकार गिरीको निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघका सभासद एवं वरिष्ठ पत्रकार डम्बरकुमार गिरीको ब्रेनहेमरेज कारण उपचारका क्रममा ५० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहात भएको छ । पत्रकार गिरीलाई पाँच दिनअघि उपचारका लागि ललिपुरस्थित अल्का अस्पतालमा भर्ना...

Fears for media freedom after State of Emergency declared in the Maldives

The International Federation of Journalists (IFJ) joins its affiliate the Maldives Journalists Association (MJA) in expressing serious concern over the state of press freedom following the declaration of a state of emergency in the Maldives on Wednesday, November 4....

पत्रकारहरु पक्राउ प्रति खेद

समाचार प्रकाशन भएको बिषयलाई लिएर गृहमन्त्रीको ठाडो निर्देशनमा एसकाठमाडौं डटकमको कार्यालयबाट पत्रकारहरु पक्राउ गरिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। गृहमन्त्री शक्ति बहादुर बस्नेतको निर्देशनमा खटिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका...

पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति महासंघको विरोध

‘एस काठमाण्डु डटकम’ अनलाईनमा कात्तिक १७ गते ‘भीआइपीको इन्धनमै कालोबजारी’ शीर्षकमा प्रसारित समाचारको विषयलाई लिएर सो अनलाइनमा कार्यरत सञ्चारकर्मीद्वय मनोज खतिवडा र पार्वती थापालाई नेपाल प्रहरीको सीआइबीले हिजो पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति नेपाल...