शोक वक्तव्य

नेपाल पत्रकार महासंघका सभासद् सूर्यकुमार क्षेत्रीको ब्रेन ट्युमरका कारण ३३ वर्षको अल्पायुमै निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । बैशाख १६ गते राति ब्रेन ट्युमरको समस्या बल्झिएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएका...

सूर्य क्षेत्रीप्रति श्रद्धाञ्जली

नेपाल प्रेस युनियनका साथीहरुका लागि हामी यो दुखद खवर वाँड्न वाध्य भएका छौ। हाम्रा सहकर्मी मित्र तथा केन्द्रीय कार्यसमितिका सचिव सूर्य कुमार क्षेत्री हामीबिच रहनुभएन । २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहनुभएका क्षेत्रीको शल्यक्रिया र अन्य...

बरिष्ठ पत्रकार दीक्षित गिरफ्तारी प्रकरणको गाम्भीर्यतालाई ध्यानमा राखी सम्बद्ध सवै क्षेत्रबाट तत्काल ठोस पहल गर्न महासंघको आग्रह

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई साझा यातायातको अध्यक्षको हैसियत खुलाई आर्थिक अनियमितताको अनुसन्धानका लागि भनी गरेको गिरफ्तारी र त्यसपछिका घटनाक्रमलाई नेपाल पत्रकार महासंघले सूक्ष्मरुपले अनुगमन गरिरहेको छ । महासंघ संवैधानिक निकायले...