पत्रकार शर्माको उपचारमा सहयोग पुर्‍याउन महासंघको अपिल

ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष एवं अग्रज पत्रकार शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुर्याउन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ सुरु...

बजेटमा सञ्चारबारे नेपाल प्रेस युनिनयको धारणा

नेपाल सरकारका तर्फबाट ल्याइएको आर्थिक बर्ष २०७३/७४को बजेटले पत्रकारलाई स्वास्थ्य उपचारका लागि सरकारी अस्पतालमा पचास प्रतिशत छुट दिने र छापा सञ्चारमाध्यमको लागि चाहिने कागजमा भन्सार छुट दिने निर्णय लगायतका आंशिक बिषयमा बाहेक समग्र सञ्चार क्षेत्रलाई उत्साहित बनाउन...

पत्रकार शेषनारायण झा पक्राउको विरोध

सरकारप्रति आफ्नो असन्तोष जनाउने क्रममा इशान थापा नाम गरेका व्यक्तिले सिंहदरवारको मुल ढोका भित्तामा रातो रङ पोखेको तस्विर खिचेको र बाटो पर्दा सो घटनालाई हेरेको भन्ने नाममा प्रहरीले सहयात्रा डटकमका प्रधानसम्पादक पत्रकार शेषनारायण झा सहितका व्यक्तिलाई पक्राउ गरेको घटनाको...