सद्भावना पार्टीद्वारा पत्रकार महासंघ भवन कब्जा

नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय भवनमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले अनाधिकृत रूपमा कब्जा गरी पार्टी कार्यालय स्थापना गरेर सञ्चालन गरेको महासंघ सप्तरी शाखाबाट जानकारी पाउँदा महासंघ केन्द्रीय समिति आश्चर्यचकित भएको छ । वैधानिक प्रक्रियाबाट...

शोक विज्ञप्ति: पत्रकार डिल्लीराम निर्भीकको निधन

वरिष्ठ पत्रकार डिल्लीराम निर्भीकको ७८ वर्षको उमेरमा निधन भएका दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । केही वर्षदेखि अस्वस्थ रहँदै आउनु भएका निर्भीकको काठमाडौंस्थित निवासमा आज विहान निधन भएको हो । वि. स. १९९५ माघ २ गते इलामको शान्तिपुरमा जन्मेर झापालाई कर्मथलो...