श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले २०७३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको न्यूनतम पारिश्रमिक हालसम्म पनि कार्यान्वयन नभएकोमा तीब्र आपत्ती जनाउँदै त्यसको तत्काल कार्यान्वयनका निम्ति मिडिया व्यवस्थापन र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष डा. महेन्द्र...

पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम शुरु

महासंघको पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम जाजरकोटबाट शुरुनेपाल पत्रकार महासंघले यसै वर्षदेखि शुरु गरेको पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम जाजरकोटबाट शुरुवात गरेको छ । पत्रकारिता क्षेत्रमा कार्यरत रहँदाकै बखत हत्या वा भवितव्यमा परी वा अन्य कारणबाट निधन भई...

पत्रकारमाथि कुटपिटको विरोध

नेविसंघको प्रतिनिधि विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको झडपको समाचार र तस्विर संकलनमा गएका फोटो पत्रकार चन्द्र आले, नागरिक दैनिकका प्रतिक रायमाझी र एभिन्युजका पत्रकार किशोर चौधरी घाइते भएका छन्। प्रहरीले झडपको तस्बिर र भिडियो खिचेको भन्दै...