पत्रकार विद्यार्थी गिरीको निधन

वीरगंजमा क्रियाशिल पत्रकार विद्यार्थी गिरीको सवारी दुर्घटनामा परी निधन भएको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएकोे छ । ५५ वर्षीय गिरीको मंसिर ७ गते काठमाडौंबाट वीरगञ्ज जानेक्रममा ना. १ .ज ११८० नम्बरको टाटा सुमो मकवानपुरको सिस्नेरीस्थित भिमफेदीम दुर्घटना हुँदा...

पत्रकार यादवमाथि हातपातको विरोध

नेपाल प्रेस युनियनका सदस्य तथा नागरिक दैनिक सिराहाका संवाददाता मिथिलेश यादवमाथि समाचार संकलनका क्रममा लहानस्थित लिला मदन अस्पतालका संचालक मनोज साह, डाक्टर दिलिप कुमार यादव र कमर्चारी धनञ्जय यादवले हातपातको प्रयास गर्दै सञ्चार साधन फुटाएको विषयमा नेपाल प्रेस युनियनको...

पत्रकार रिहाइकाे माग

समाचारको विषयलाई लिएर सोलुखुम्बु अनलाइनका पत्रकार महेश रानामगरलाई चितवन प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको निहुँमा पत्रकार रानामगरलाई मंसिर ३ गते प्रहरीले पक्राउ गरी चितवन...