पत्रकारलाई धम्की

नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शुक्रबार समाचार संकलनको क्रममा आपूर्ती मन्त्रालय पुगेका पौडेललाई निर्देशक खड्काले कार्यालय परिसरमै नागरिक...

आयल निगमका प्रवन्ध निर्देशकले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। निगमका प्रवन्ध निर्देशक खड्काले समाचार संकलनका क्रममा आपूर्ती मन्त्रालय पुगेका...

निर्वाचन आयोगको कदमप्रति खेद व्यक्त

पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधानसम्पादकलाई सम्बन्धित समाचार सामग्रीको प्रमाणसहित ३ दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन सोको कारबाही हुन प्रेस काउन्सिललाई लेखी पाठाउन भनी निर्वाचन आयोगले गरेको निर्णयप्रति नेपाल...

निर्वाचन आयोगको निर्णयको विपक्षमा

देशमा निर्वाचन गर्ने जिम्मा पाएको संवैधानिक निकाय निर्वाचन आयोगले २०७४ साउन १५ गतेको निर्णय भन्दै काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिकका सम्पादकलाई आयोगसँग सम्वन्धित समाचार सामग्रीको विषयमा प्रमाणसहित आयोगमा ३ दिनभित्र उपस्थित गराई र आवश्यक कार्वाही गराउन...