by SAMSN Admin | Apr 16, 2020 | Gender, Harassment, Media Rights Violations, Nepal, Release, Threat
‘कोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला’ शिर्षकमा नागरिक दैनिकमा बैशाख २ गते मंगलवार प्रकाशित समाचारको बिषयलाई लिएर पत्रकार पत्रकार दिलिप पौडेललाई सार्वजनिक रुपमा आक्रमणको खुल्ला चेतावनी दिएको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। कोरोना...
by SAMSN Admin | Apr 16, 2020 | Gender, Harassment, Media Rights Violations, Nepal, Release, Threat
नेपाल पत्रकार महासंघका सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । वैशाख २ गते नागरिक...
by SAMSN Admin | Apr 14, 2020 | Attack, Media Rights Violations, Nepal, Release
प्रसारित समाचारको विषयलाई लिएर धनगढी उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीसहित ६ जनाको समुहमा आएका व्यक्तिहरुले कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालय परिसरमा प्रवेश गरी आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण भएको छ ।...
by SAMSN Admin | Apr 9, 2020 | Media Rights Violations, Nepal, Release, Threat
नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ खोटाङ शाखाका अनुसार चैत्र २३गते प्रभाव न्यूज...
by SAMSN Admin | Apr 9, 2020 | Access to Information, Censorship, Harassment, Media Rights Violations, Nepal, Release, Torture
विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको...
by SAMSN Admin | Apr 9, 2020 | Media Rights Violations, Nepal, Release, Threat
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोरोना संक्रमणको आशंका गरेका व्यक्तिलाई दुर्छिमस्थित छापडाँडामा क्वारेन्टीनमा राख्ने तयारी गरिरहेका बेला नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको सूचना आए अनुसार चैत्र २३ गते ‘क्वारेन्टीनमा मानिस राख्न कांग्रेस...