by SAMSN Admin | May 17, 2020 | Attack, Media Rights Violations, Nepal
नेपाल प्रेस युनियन संखुवासभाका पूर्व अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उद्धेश्यले सांघातिक आक्रमण भएको घटनाले नेपाल प्रेस युनियन मर्माहत हुनुका साथै आक्रोशित भएको छ। नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष समेत रहेका निरौलामाथि जेठ २...
by SAMSN Admin | May 14, 2020 | Media Rights Violations, Media Rights Violations, Nepal, Release, Threat
नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं जनकपुरस्थितरेडियो जनकपुर ९७ मेघाहर्जका सञ्चालक शीतल साहलाई प्रसारित समाचारको विषयलाई लिएर प्रादेशिकअस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकारमहासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ...
by SAMSN Admin | May 12, 2020 | Attack, Media Rights Violations, Nepal, Release
Journalist Pawan Yadav was attacked by thugs in Bara district after on May 10, 2020. The International Federation of Journalists (IFJ) and its Nepal affiliate, the Nepal Press Union (NPU), condemn the attack and call on authorities to punish the guilty. Yadav, a...
by SAMSN Admin | May 9, 2020 | Economic pressure, Labour rights, Media Rights Violations, Nepal, Release, Trade Union Rights
रेडियो नेपाल दिपायलमा लामो समयदेखि कार्यरत नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बम, उपाध्यक्ष चक्र कुँवर केन्द्रिय पार्षद सुनिता रावललाई डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद प्रेम आलेको सिफारिस तथा तत्कालिन संचारमन्त्री गोकुल वास्कोटाको ठाडो आदेशमा...
by SAMSN Admin | May 9, 2020 | Economic pressure, Labour rights, Media Rights Violations, Nepal, Release, Trade Union Rights
कारोना संक्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेकोप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोना संक्रमणले उत्पन्न गराएको लकडाउन लगायतका...
by SAMSN Admin | Apr 28, 2020 | Arrest / Detainment, Censorship, Harassment, Media Rights Violations, Nepal, Release
सरकार नियन्त्रित रेडियो नेपाललाई जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग सोमबार बिहान साँढे ६ बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रम रेकर्डबाट हटाउन लगाई रेडियो नेपालका कार्यकारी निर्देशकलाई क्षमा माग्न लगाउँदा समेत चित्त नबुझाएको...