सुरक्षाकर्मीबाट भएको आक्रमणको निन्दा

समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका प्रतीक श्रेष्ठ, हिमालय टेलिभिजनका  हिमाल खड्का र नेपालीपत्र साप्ताहिकका ब्रम्हदेव यादवमाथि विराटनगरमा सुरक्षाकर्मीले गरेको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विराटनगरको महावीरचौकमा...

पत्रकार धम्क्याउनेलाई कारबाहीको माग

कान्तिपुर दैनिकका बर्दिया सम्वाददाता कमल पन्थीलाई समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमार्फ भौतिक कारबाहीको धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षा भएको छ । महासंघ बर्दिया शाखाका अनुसार, २०७२ असोज १५ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारमाथि टिप्पणी...

छिमेकी मुलुक भारताबाट पछिल्लो समयमा भैरहेको अघोषित नाकाबन्दी, राजनीतिक दबाव र हस्तक्षेपको महासंघद्वारा खेद व्यक्त

नयाँ संविधान जारी हुने क्रमसँगै देशका विभिन्न भागमा सुरू भएको आन्दोलन र संविधान जारी भैसकेपछि देशभित्र चर्किएको विरोध प्रदर्शन तथा छिमेकी मुलुक भारतबाट भएको अघोषित नाकाबन्दीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । र, यसको प्रत्यक्ष मार नेपाली सञ्चारकर्मी र सञ्चारमाध्यममा...