पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति महासंघको विरोध

‘एस काठमाण्डु डटकम’ अनलाईनमा कात्तिक १७ गते ‘भीआइपीको इन्धनमै कालोबजारी’ शीर्षकमा प्रसारित समाचारको विषयलाई लिएर सो अनलाइनमा कार्यरत सञ्चारकर्मीद्वय मनोज खतिवडा र पार्वती थापालाई नेपाल प्रहरीको सीआइबीले हिजो पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति नेपाल...

संयुक्त मधेसी मोर्चाले लगाएको बन्देजप्रति महासंघको गम्भीर आपत्ति

आन्दोलनरत संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाबाहेक अन्यको विज्ञापन, शुभकामना लागयतका सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकोमा नेपाल पत्रकार महासंघ गम्भीर आपत्ति प्रकट गर्दछ । मोर्चाले कात्तिक १० गते एक विज्ञप्ति प्रकाशित गरी यस्तो बन्देज लगाएको छ...

South Asia Media Solidarity Bulletin: October 2015

Welcome to the monthly e-bulletin of the South Asia Media Solidarity Network (SAMSN). The next bulletin will be sent on November 16, 2015, and your inputs are most welcome. We encourage contributions to let others know what you are doing; to seek solidarity and...

महासंघ मकवानपुर शाखाका संस्थापक अध्यक्ष श्रेष्ठको निधन

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका संस्थापक अध्यक्ष नुच्छेमान श्रेष्ठको ७७ वर्षको उमेरमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण एक हप्ताअघि अस्पताल भर्ना हुनुभएका श्रेष्ठको २०७२ असोज २६ गते हेटौँडा–११ स्थित चुरेहिल...

पत्रकार र सञ्चारमाध्यममाथि भएको आक्रमणको निन्दा

आन्दोलनरत समुहबाट एभिन्यूज टेलिभिजनका वीरगञ्जका व्यूरो प्रमुख राजु श्रेष्ठ र सम्बाददाता जयलाल शाहमाथि समाचार संकलनका क्रममा भएको आक्रमणको प्रयास र एभिन्यूज टेलिभिजनकै वीरगञ्ज क्षेत्रीय कार्यालयमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ...