श्रमजीवी पत्रकार र मिडिया सन्दर्भमा विभिन्न निर्णयहरू गर्दै महासंघको बैठक नवलपरासीको अमल्टारीमा सम्पन्न

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा हिजो २०७२ मंसिर २६ गते नवलपरासीको अमल्टारीमा सम्पन्न भयो । वैठकका मुख्य निर्णयहरु देहाबमोजिम छन्— १. पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता सन्दर्भमा (क) नयाँ...

सरकार र महासंघको सहकार्यमा पत्रकार दुर्घटना बीमा प्रारम्भ

नेपाल सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा आज २०७२ मंसिर १० गतेदेखि पत्रकार दुर्घटना बीमा प्रारम्भ गरिएको छ । पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० बमोजिम श्रमजीवी पत्रकारका लागि गरिएको यो दुर्घटना बीमाअन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी...

आन्दोलनमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि दुर्व्यवहार

तराइ मधेशमा जारी बन्द, हड्ताल लगायतका आन्दोलनको समाचार संकलनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीउपर सरकार र आन्दोलनकारीका पक्षबाट भएका दुर्व्यवहार र आक्रमणका श्रृङखलाबद्ध घटनाले नेपाल प्रेस युनियन दुखित भएको छ। यसैक्रममा राजविराज १ निवासी दिलिप साह र उनकी ५ बर्षीया...

सूचना तथा सञ्चार प्रविधिमन्त्रीलाई महासंघको ध्यानाकर्षण–पत्र

नेपाल पत्रकार महासंघले माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्री श्री शेरधन राईलाई मिति २०७२।०८।३ गतेमा ध्यानाकर्षण–पत्र बुझाएको छ । माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्रीज्यू सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सिंहदरवार, काठमाडौं । विषयः ध्यानाकर्षण । माननीय...