पत्रिकाको कार्यालय नियन्त्रणमा लिएको घटनाको महासंघद्वारा भर्त्सना

नेपाल पत्रकार महासंघका सभासद् एवं प्रेस काउन्सिल नेपालका सदस्य मनऋषि धिताल सम्पादक÷प्रकाश रहेका तथां महासंघका केन्द्रीय सदस्य सरिता ढकाल सञ्चालक रहनुभएकी ‘जनादेश साप्ताहिक’ को कार्यालयमा रहेको कम्प्यूटरलगायतका सामग्री कब्जा गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको...

रेडियो मधेसमा तोडफोडको भर्त्सना

सर्लाही सदरमुकाम मलंगवास्थित रेडियो मधेसमा बिहिबार राती करिब १५ जनाको भिडले तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सर्लाही शाखाका अनुसार उक्त दिन साँझ ६ः०० बजेतिर १५/१६ जनाको समुहमा रहेका युवाले मुल गेड तोडेर भित्र पसी...

पत्रकार विश्वकर्मामाथि कुटपीट र लुटपाट

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा दलित विभाग प्रुमख हिरालाल विश्वकर्मामाथि सोमबार राती आक्रमण भएको छ। विश्वकर्मा कार्यरत हिमालय टाइम्स दैनिकबाट घर फर्कने क्रममा सोमबार राती साँढे ९ बजे मध्य वानेश्वरस्थित भेनस अस्पताल र पूजा प्रतिष्ठानको बीचमा केहि नचिनेका...