फोटोपत्रकार आक्रमणको भर्त्सना

समाचार संकलनको क्रममा अनलाईन खवरका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आज विहान ११ बजेतिर सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूद्वारा भैरहेको आन्दोलनको फोटो खिच्ने...

नेपाल पत्रकार महासंघका सातौं पूर्ण बैठकका निर्णयहरु

नेपाल पत्रकार महासंघका सातौं पूर्ण बैठक काभ्रेपलाञ्चोक, धुलिखेलमा २०७२ चैत १५ गते सम्पन्न भएको छ । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बैठकले महासचिव उजिर मगरको कार्यप्रगति, सांगठनिक र भावी कार्यक्रमसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक...

एफएम आक्रमणको भर्त्सना

पर्साको बीरगञ्जस्थित नारायणी एफएममा अज्ञात समुहले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । गएराति १ः०० बजे हतियारसहित आएका अज्ञात समूहले कार्यालयको चाबी मागेको थियो । एफएमका सुरक्षा गार्डले चावी नदिएपछि आक्रमण गर्दै उक्त समुहले कार्यालयको...