तस्विर खिचेकै भरमा पत्रकार पक्रेर सार्वजनिक अपराधको मुद्दा लगाइनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन

समयबोध पत्रिकामा आवद्ध पत्रकार शेषनारायण झालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । झालाई सिंहदरबार गेटको तस्विर खिचेको भन्दै प्रहरिले जेठ १० गते प्रक्राउ गरेको जानकारी महासंघमा प्राप्त भएको छ । तस्विर खिचेकै भरमा...

पत्रकार श्रेष्ठ पक्राउको निन्दा

नेपाल पत्रकार महासंघका सभासद चन्द्रमान श्रेष्ठलाई प्रकाशित समाचारलाई लिएर प्रहरीले हिजो साँझ पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सन्देश अनलाइनमा नेपाली कांग्रेसका नेता गगन थापाका सम्वन्धमा समाचार प्रकाशित भएपछि नेता थापाको...

नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीलाई ध्यानाकर्षण

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई भेटी नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ११ बुँदे ध्यानाकर्षण पत्र...

पत्रकार पक्राउको निन्दा

समाचारको विषयलाई लिएर गाउँले मासिकका प्रधान सम्पादक भद्रगोल किराती (मनोजकुमार राई) लाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । किराँत धर्म गुरु भनिने भक्तबहादुर राईबारे समाचार र पुस्तिका लेखेको निहुँमा प्रहरीले सम्पादक...