पत्रकार आक्रमणको भर्त्सना

समाचार प्रसारण गरेकै आधारमा हिमाल एफएम सोलुखुम्बुका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस यूनियनका केन्द्रिय पार्षद भानुभक्त निरौलामाथि एमालेका पूर्व जिल्ला सचिव बुद्धिकुमार राजभण्डारी र आश्विन थापाद्धारा सांघातिक आक्रमण भएको छ । शुक्रबार सोलुखुम्बु जिल्ला प्रसासन कार्यालय...

सल्यान शाखा अध्यक्ष शर्माको निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको ब्लड क्यान्सरका कारण उपचारमा क्रममा आज विहान ४ः०० बजे भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ मर्माहत र स्तब्ध भएको छ । महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण...

उदयपुरमा पत्रिका जलाइयो, पत्रकारमाथि दुर्व्यवहार

जेठ १९ गते बुधवार देशव्यापी रुपमा भैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनको क्रममा उदयपुर जिल्लामा प्रहरीले स्थानिय पत्रपत्रिका कब्जामा लिएर जलाइएको घटनामा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस...

पत्रकार शर्माको उपचारमा सहयोग पुर्‍याउन महासंघको अपिल

ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष एवं अग्रज पत्रकार शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुर्याउन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ सुरु...

बजेटमा सञ्चारबारे नेपाल प्रेस युनिनयको धारणा

नेपाल सरकारका तर्फबाट ल्याइएको आर्थिक बर्ष २०७३/७४को बजेटले पत्रकारलाई स्वास्थ्य उपचारका लागि सरकारी अस्पतालमा पचास प्रतिशत छुट दिने र छापा सञ्चारमाध्यमको लागि चाहिने कागजमा भन्सार छुट दिने निर्णय लगायतका आंशिक बिषयमा बाहेक समग्र सञ्चार क्षेत्रलाई उत्साहित बनाउन...

पत्रकार शेषनारायण झा पक्राउको विरोध

सरकारप्रति आफ्नो असन्तोष जनाउने क्रममा इशान थापा नाम गरेका व्यक्तिले सिंहदरवारको मुल ढोका भित्तामा रातो रङ पोखेको तस्विर खिचेको र बाटो पर्दा सो घटनालाई हेरेको भन्ने नाममा प्रहरीले सहयात्रा डटकमका प्रधानसम्पादक पत्रकार शेषनारायण झा सहितका व्यक्तिलाई पक्राउ गरेको घटनाको...