हिमाल साउथ एशियन पत्रिका बन्द हुने बारेमा नेपाल प्रेस युनियनको धारणा

दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ निकालेको विषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ । ट्रष्टले नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण पत्रिका बन्द हुन...

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले २०७३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको न्यूनतम पारिश्रमिक हालसम्म पनि कार्यान्वयन नभएकोमा तीब्र आपत्ती जनाउँदै त्यसको तत्काल कार्यान्वयनका निम्ति मिडिया व्यवस्थापन र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष डा. महेन्द्र...

पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम शुरु

महासंघको पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम जाजरकोटबाट शुरुनेपाल पत्रकार महासंघले यसै वर्षदेखि शुरु गरेको पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम जाजरकोटबाट शुरुवात गरेको छ । पत्रकारिता क्षेत्रमा कार्यरत रहँदाकै बखत हत्या वा भवितव्यमा परी वा अन्य कारणबाट निधन भई...

पत्रकारमाथि कुटपिटको विरोध

नेविसंघको प्रतिनिधि विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको झडपको समाचार र तस्विर संकलनमा गएका फोटो पत्रकार चन्द्र आले, नागरिक दैनिकका प्रतिक रायमाझी र एभिन्युजका पत्रकार किशोर चौधरी घाइते भएका छन्। प्रहरीले झडपको तस्बिर र भिडियो खिचेको भन्दै...