पत्रकार रिहाइकाे माग

समाचारको विषयलाई लिएर सोलुखुम्बु अनलाइनका पत्रकार महेश रानामगरलाई चितवन प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको निहुँमा पत्रकार रानामगरलाई मंसिर ३ गते प्रहरीले पक्राउ गरी चितवन...

न्यूनतम पारिश्रमिकमा बृद्धिमा सरकारी ढिलासुस्तीप्रति महासंघकाे आपत्ति

श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिकमा बृद्धि तथा स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयनलगायत सञ्चार क्षेत्रका समस्याको संबोधनमा भइरहेको सरकारी ढिलासुस्तीप्रति नेपाल पत्रकार महासंघ गम्भीर आपत्ति जनाउँदछ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको...

पत्रकारलाई नियन्त्रणमा लिएकोमा महासंघको विरोध

‘दैनिक मानसखण्ड’का संवाददाता दिनेशसिंह महरा समाचार संकलन गर्न कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेकाबेला प्रहरीले बिना कारण २ घण्टा नियन्त्रणमा लिएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलन गर्ने क्रममा प्रहरी नायव उपरीक्षक नैनसिंह...

Impunity Win: Dekendra Raj Thapa

Dekendra Raj Thapa was a fearless journalist working for state-run Radio Nepal in Dailekh district in western Nepal. During the height of the armed conflict between the Maoist rebels and the monarchy, on June 23, 2004, he was abducted by the Maoists from Channa Bazar....

पत्रकारिताको व्यावसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले दश लाखको अक्षयकोष खडा

नेपाल पत्रकार महासंघ र अमेरिकामा क्रियाशील संस्था मदरल्याण्ड नेपालबीच पत्रकारिताको व्यावसायिक विकासमा टेवा पु¥याउने उद्देश्यले १०,००,००० (दश लाख रुपैयाँ) बराबरको अक्षयकोष खडा गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा आज सोमबार...

पत्रकारलाई धम्की दिइएकोमा महासंघको विरोध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेकै आधारमा राजधानी दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश वस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई अज्ञात फोनबाट धम्की दिइएको समाचारप्रति नेपाल पत्रकार...