नेपाल ः हालसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित : स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघको अपिल

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार उच्च...

नेपाल ः शोक विज्ञप्ती

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याउनुभएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत...

नेपाल ः शोक विज्ञप्ती

कान्तिपुर दैनिकका सहायक सम्पादक रहनुभएका नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत रहनुभएका वरिष्ठ पत्रकार वलराम वानियाँको असामान्य मृत्युको खबरले नेपाल प्रेस युनियन अत्यन्तै मर्माहत भएको छ । दुई दिनदेखि सम्पर्कविहीन बानियाँको...

नेपाल ः पत्रकार चौधरीलाई समाचार संकलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर सम्वाददाता गणेश चौधरीलाई समाचार संकलनका क्रममा ५ जनाको समुहमा रहेका व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । साउन २६ गते कैलालीको जानकी...

नेपाल ःपत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने प्रहरीको हर्कतको महासंघकाे गम्भीर ध्यानाकर्षण

समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र सेतोपाटी सम्वाददाता एवं लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेद्वारा गरिएको दुर्व्यवहार,हातपात तथा क्यामेरा...

नेपाल ः पत्रकार दुर्व्यवहारकाे विराेध

समाचार संकलनका क्रममा अनलाइन खवर डटकमका सहसम्पादक विश्वासकुमार खड्काथोकीमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड १९ को विषयमा सरकारले जनताको स्वास्थ्यमाथि खेलबाट गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा अनसनरतहरुको...