New Fronts, Brave Voices: Press Freedom in South Asia 2016-17 report released

The International Federation of Journalists (IFJ) and the South Asia Media Solidarity Network (SAMSN) marked World Press Freedom Day 2017 today by releasing “New Fronts, Brave Voices: Press Freedom in South Asia 2016-17”. The 15th edition of the annual report...

प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि महासंघको अनलाईन डाटावेस सिस्टम

प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेखिकरणका लागि नेपाल पत्रकार महासंघले आज एक कार्यक्रमबीच अनलाईन डाटावेस सिस्टम सार्वजनिक गरेको छ । ललितपुरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मा. मोहना अन्सारीले सोको सार्वजनिक गर्नुभएको हो ।...

महासंघको १२औं पूर्ण बैठक २०७३ चैत १९ र २० गते नगरकोटमा सम्पन्न

नेपाल पत्रकार महासंघको १२औं पूर्ण बैठक २०७३ चैत १९ र २० गते नगरकोटमा सम्पन्न भयो । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले महासचिव उजिर मगरको सांगठनिक कार्य प्रगति र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै मुलुकको समसामयिक...

पत्रकारकाे निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य काशिनाथ यादवको ५७ बर्षको उमेरमा मष्तिस्कघातका कारण उपचारका क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा चैत १६ गते निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । २०१६ सालमा बारा जिल्लाको बेलडारीमा जन्मनु भएका पत्रकार यादव...

महासंघले ६२ औं स्थापना दिवस विशेष कार्यक्रम सहित मनायाे

नेपाल पत्रकार महासंघले आफ्नो ६२ औं स्थापना दिवस आज विशेष कार्यक्रम सहित मनाएको छ । सञ्चारग्राम स्थित महासंघ केन्द्रीयकार्यालयमा महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट,महासंघका पूर्वअध्यक्षहरू सहितले केक काटेर स्थापनादिवस भव्यरूपमा मनाइएको छ । स्थापना दिवसको अवसरमा...