मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति महासंघको ध्यानकर्षण

सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको छ । सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान...

पत्रकार पक्राउको महासंघद्वारा निन्दा

सुनसरीबाट प्रकाशित प्रवोध साप्ताहिकका सम्पादक गमबहादुर लम्देल र सम्वाददाता जमुना श्रेष्ठ तथा मर्निङ टाइम्स दैनिकका सम्वाददाता मीना तुम्सुवालाई प्रहरीले बिनाकारण प्रक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सुनसरी शाखाका अनुसार...

समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने सर्वोच्च अदालतले आदेशको स्वागत

समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सम्मानित सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको नेपाल पत्रकार महासंघ हार्दिक स्वागत गर्दछ । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारका नाममा आदेश माग गर्दै दिएको रिट...

पत्रकार ढकालमाथि भएको कुटपीटको विरोध

नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा मंगलवार प्रहरीले लाठी प्रहार गरि घाईते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ। पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थी...