पत्रकार तिवारीलाई ज्यान लिने धम्की

नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष तथा नागरिक दैनिकका स्थानिय संवाददाता छविलाल तिवारीलाई नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी ज्यानै लिनेसम्मको भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर...

पत्रकारलाई भौतिक कारबाहीको धम्की

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष तथा नागरिक सम्वाददता छविलाल तिवारीलाई प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पर्वत अध्यक्ष तिवारीअनुसार...

महिला दिवसको शुभकामना

प्रत्येक बर्ष मार्च ८ मा मनाइने अन्तराष्ट्रिय महिला दिवशको अवसरमा आम महिला दिदी बहिनीहरुसँगै सबै सञ्चारकर्मी महिलाहरुलाई नेपाल प्रेस युनियन हार्दिक शुभकामना व्यक्त गर्दछ। ‘Press for Progress’ नाराका साथ मनाइन लागेको १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा...

लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीले अदालतको अवहेलना हुन सक्दैन : महासंघ

नेपाल पत्रकार महासंघ लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीले अदालतको अवहेलना हुन सक्दैन भन्ने महासंघको प्रष्ट धारणा रहेको छ । सञ्चारमाध्यममा कुन सामग्री प्रकाशन...

कान्तिपुरद्वारा अदालतको अवहेलना सम्बन्धी न्यायिक प्रक्रियामा नेपाल प्रेस युनियनको ध्यानाकर्षण

सर्वोच्च अदालतका प्रधानन्यायाधिश गोपाल पराजुलीको विषयमा कान्तिपुर पव्लिकेशनबाट प्रकाशित हुने कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई लिएर सम्मानित सर्वोच्च अदालतको अवहेलनामा शुरु भएको न्यायिक प्रक्रियाका बिषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ। सञ्चारमाध्यममा...