by SAMSN Admin | Mar 4, 2021 | Meeting, Nepal, Release
नेपाल पत्रकार महासंघको २०७७ फागुन ५ गते २६ औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महासंघको शाखा अध्यक्ष, प्रदेश पदाधिकारी, निवर्तमान कार्यसमिति, केन्द्रीय समिति र केन्द्रीय समितिद्वारा मनोनीत ३५ प्रतिनिधि सहभागी भएको महाधिधिवेशनले महासचिव रमेश विष्ट र कोषाध्यक्ष...
by SAMSN Admin | Jan 6, 2021 | Arrest / Detainment, Media Rights Violations, Nepal, Release
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चार खबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय...
by SAMSN Admin | Oct 6, 2020 | Attack, Media Rights Violations, Nepal, Release
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका सम्वाददाता अवधेशकुमार झालाई समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक राजेन्द्र धिमालद्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोग लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समय...
by SAMSN Admin | Oct 5, 2020 | Arrest / Detainment, Media Rights Violations, Nepal, Release
प्रदेश नम्बर ५को प्रस्तावित स्थायी राजधानीको बिरोधमा बुटवलमा भैरहेको प्रदर्शनको समाचार संकलन गरि फर्किदै गर्दा दैनिक न्यूज पोस्ट डटकमकी प्रधान सम्पादक, रेडियो नमस्तेका स्टेसन म्यानेजर एबम रेडियो नेपालकी बुटवल प्रतिनिधि समेत रहेकी नेपाल प्रेस युनियन रुपन्देहीकी...
by SAMSN Admin | Sep 24, 2020 | Attack, Media Rights Violations, Nepal, Release
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा क्रियाशिल पत्रकार शिव देवकोटामाथि नुवाकोटको सदरमुकाम विदुरस्थित एक होटलमा गरिएको आक्रमण र कुटपिटप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासंघमा गैह्रपत्रकारहरुको सदस्यता खारेजीको पक्षमा आवाज...
by SAMSN Admin | Sep 23, 2020 | Nepal, Release
Nirmala Paharai, a journalist affiliated with Kailali FM, was found dead in a forest in the Ghodaghodi municipality in the Kailali district. The International Federation of Journalist (IFJ) is deeply saddened by the incident and urge authorities to conduct a thorough...