नेपाल ः सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत प्याकेजको घोषणा गर्न प्रेस युनियनको आग्रह

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल पनि उच्च जोखिममा देखिएपछि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन यही चैत ११ गतेदेखि ‘लकडाउन’ लागु गरेको थियो र आइतबारको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ चैत २५ गतेसम्म लम्ब्याउने...