नेपाल ः कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालयमा प्रवेशगरी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण

प्रसारित समाचारको विषयलाई लिएर धनगढी उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीसहित ६ जनाको समुहमा आएका व्यक्तिहरुले कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालय परिसरमा प्रवेश गरी आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण भएको छ ।...

नेपाल ः पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको भर्त्सना

नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ खोटाङ शाखाका अनुसार चैत्र २३गते प्रभाव न्यूज...