नेपाल ः प्रेस विज्ञप्ती

रेडियो नेपाल दिपायलमा लामो समयदेखि कार्यरत नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बम, उपाध्यक्ष चक्र कुँवर केन्द्रिय पार्षद सुनिता रावललाई डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद प्रेम आलेको सिफारिस तथा तत्कालिन संचारमन्त्री गोकुल वास्कोटाको ठाडो आदेशमा...

नेपाल ःकारोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह

कारोना संक्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेकोप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोना संक्रमणले उत्पन्न गराएको लकडाउन लगायतका...