नेपाल ः शोक विज्ञप्ती

कान्तिपुर दैनिकका सहायक सम्पादक रहनुभएका नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत रहनुभएका वरिष्ठ पत्रकार वलराम वानियाँको असामान्य मृत्युको खबरले नेपाल प्रेस युनियन अत्यन्तै मर्माहत भएको छ । दुई दिनदेखि सम्पर्कविहीन बानियाँको...

नेपाल ः पत्रकार चौधरीलाई समाचार संकलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल पत्रकार महासंघका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर सम्वाददाता गणेश चौधरीलाई समाचार संकलनका क्रममा ५ जनाको समुहमा रहेका व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । साउन २६ गते कैलालीको जानकी...