नेपाल ः प्रेस विज्ञप्ती

प्रदेश नम्बर ५को प्रस्तावित स्थायी राजधानीको बिरोधमा बुटवलमा भैरहेको प्रदर्शनको समाचार संकलन गरि फर्किदै गर्दा दैनिक न्यूज पोस्ट डटकमकी प्रधान सम्पादक, रेडियो नमस्तेका स्टेसन म्यानेजर एबम रेडियो नेपालकी बुटवल प्रतिनिधि समेत रहेकी नेपाल प्रेस युनियन रुपन्देहीकी...