गोरखापत्रबाट पत्रकार सीताराम विलासीलाई हटाउने कार्यको विरोध

गोरखापत्र दैनिकमा विगत नौ वर्षदेखि कार्यरत नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद एवं गोरखापत्र प्रतिष्ठान शाखाका कोषाध्यक्ष सीताराम विलासीलाई त्यहाँ अस्थायीरुपमा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हितका लागि नेतृत्व गरेको बहानामा यही कात्तिक महिनाबाट म्याद...