महासंघले ६२ औं स्थापना दिवस विशेष कार्यक्रम सहित मनायाे

नेपाल पत्रकार महासंघले आफ्नो ६२ औं स्थापना दिवस आज विशेष कार्यक्रम सहित मनाएको छ । सञ्चारग्राम स्थित महासंघ केन्द्रीयकार्यालयमा महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट,महासंघका पूर्वअध्यक्षहरू सहितले केक काटेर स्थापनादिवस भव्यरूपमा मनाइएको छ । स्थापना दिवसको अवसरमा...

नेपाल पत्रकार महासंघकाे ६२ औं स्थापना दिवसको अवसरमा अध्यक्ष डा. महेन्द्र विष्टद्वारा शुभकामना व्यक्त

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७३ चैत १६ गते आफ्नो स्थापनाको ६२ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा मुलुकभर र संसारभरि छरिएर रहेका महासंघका सदस्य एवं आम नेपाली सञ्चारकर्मीहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । मुलुकमा नागरिक अधिकार,...

दोषीमाथि कारबाही गर

आज चैत्र १५ गते रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार संकलनका गरिरहेका पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी...